१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

एनपीएल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै काठमाण्डु

यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रारम्भ भएको छ।

हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको याे गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

अहिले 'अर्नव' चक्रवातले नेपालको मौसममा कस्तो प्रभाव पारिरहेको छ ?

‘अर्नव’ चक्रवातको अवशिष्ट प्रभावका कारण नेपालमा आज रातिदेखि वर्षा र हिमपातको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्।

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृ’त्यु, एक घाइते

अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अनलाइन ठेक्का प्रणाली बन्द

लुम्बिनी प्रदेश सरकारअन्तर्गत छनोट भएको अर्घाखाँचीको एक सडक आयोजनाका लागि केही समयअघि ठेक्का आह्वान भयो।

एनपीएल : चारै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा अहिलेसम्म सम्पन्न चारवटै खेलमा नेपाली खेलाडी प्लेयर अफ द म्याच घोषित भएका छन्।

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा मजदुरको मृ*त्यु

कात्तिक ११ गते भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा मजदुरको मृ*त्यु भएको हो।

उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

३५ वर्षमुनिको उमेर विवादमा भट्ट : कांग्रेस केन्द्रीय सदस्यको शपथ रोक्न माग

नेपाली कांग्रेसको ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टको उम्मेदवारीको वैधानिकतामाथि प्रश्न उठाउँदै शपथग्रहण कार्यक्रम स्थगित गर्न माग गरिएको छ।

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। सुन तोलामा रु ३०० र चाँदी रु ५० घटेको छ।

मकवानपुरमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको मृ*त्यु

घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्ट ३६ वर्ष पुगेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्