बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना
विभागले थप १२ फर्मको स्थलगत अनुगमन गरेको थियो। विभिन्न फर्ममा अनुगमन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ।
विभागले थप १२ फर्मको स्थलगत अनुगमन गरेको थियो। विभिन्न फर्ममा अनुगमन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ।
म्याक्रोंका अनुसार, जब ट्यारिफलाई ‘क्षेत्रीय सार्वभौमिकतामाथि दबाब सिर्जना गर्ने हतियार’ का रूपमा प्रयोग गरिन्छ, तब यो विषय अझ गम्भीर बन्छ।
विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन्।
जेन-जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्व सरकारमा सहभागी भएका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका छन्।
मुलुकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा मंगलबार उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।
निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन्।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा तोकिएको छ।
अग्रता जोगाउन नसक्दा चित्लाङ एफसीले लगातार दोस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्षताको होड बनाउने अवसर गुमाएको छ।
नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ।
यसपटक देखिएको मनोनयन प्रक्रियाबाट निर्वाचन निकै रोमाञ्चक हुने संकेत मिलेका छन्। विगत निर्वाचनमा सरिक नभएका नयाँ अनुहार पनि यसपटक देखिएका छन्। अझ रोचक पक्ष, सूचना प्रविधिको उच्चतालाई यसपटकको निर्वाचनमा गरिने प्रयोग महसुस गर्न पाइनेछ।
नागरिक लगानी कोषमा आठ लाखभन्दा बढी नागरिक आवद्ध भएका छन् । २०४८ माघदेखि २०८२ पुस मसान्तसम्ममा लगानी कोष उक्त संख्यामा नागरिकहरू आवद्ध भएका हुन् ।
संसदीय राजनीतिबाट शेरबहादुर देउवा अब अलग भएका छन् । २०४८ सालदेखि अनवरत निर्वाचित देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति आभार व्यक्त गरेकी छिन्।