विद्यार्थीसँग अनुचित सम्बन्ध राखेकी पूर्वशिक्षिकालाई सुनाइयो यस्तो सजाय
घटनापछि ती विद्यार्थीले आफूलाई नै दोषी ठान्न थालेका थिए। लज्जित महसुस गरेका कारण उनले कक्षा १२ पूरा नगरी विद्यालय छाडेका थिए। उनलाई निद्रामा समस्या हुने र विगतका घटनाको सम्झनाले सताउने गरेको पनि बयानमा उल्लेख थियो।

