चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय
युएसएस एसेक्समा इन्जिनियर (मेसिनिस्ट मेट) का रूपमा कार्यरत वेई सन् २०२३ को अगस्ट ३ मा चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ परेका दुई क्यालिफोर्निया नाविकमध्ये एक थिए। अर्का नाविक वेनहेङ झाओलाई सन् २०२४ मा षड्यन्त्र र घुसखोरीको अभियोगमा २७ महिना जेल सजाय सुनाइएको थियो।

