निर्वाचनले निलम्बनको गाँठो फुक्न सक्ने
विवाद समाधानका लागि आइसिसीले नै बनाएको स्वतन्त्र समितिले असोज १० र ११ गते क्यान निर्वाचन गर्ने वातावरण सिर्जना गरेको थियो।
विवाद समाधानका लागि आइसिसीले नै बनाएको स्वतन्त्र समितिले असोज १० र ११ गते क्यान निर्वाचन गर्ने वातावरण सिर्जना गरेको थियो।
श्रीलंकन क्रिकेट टोली दुबिधाका बीच पाकिस्तान भ्रमणमा निस्किएको छ। श्रीलंकाले २००९ मा भएको आतंककारी हमलापछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो।
अपांगता भएका व्यक्तिहरूको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित गर्यो।
वि.सं. २०७२ साल पुस १ मा निर्वाचित नेपाल क्रिकेट संघ(क्यान)लाई विघटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ कमिटी गठन ग¥यो। पुस १८ को उक्त तदर्थ कमिटीको संयोजकका रूपमा थिए, राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवाल। त्यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले सरकारी हस्तक्षेप भएको भन्दै ०७३ वैशाख १३ मा क्यानलाई प्रतिबन्ध गरेको थियो।
वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७ इनिङमा वार्नर ब्रोडको सिकार भएका थिए। वार्नरले यसेै टेस्टमार्फत १ वर्षे प्रतिबन्धपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गरेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनको नयाँ मिति तय भएपछि आइसिसीको प्रतिबन्ध फुकुवा हुने बाटो खुलेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र आइसिसीका प्रतिनिधिबीच सोमबारको छलफलपश्चात् आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने निर्णय भएपछि प्रतिबन्ध फुकुवाको बाटो खुलेको छ।
क्रिकेट प्रेमी नेपालीहरुको अग्रसरतामा डेनमार्कको राजधानी कोपनहेगनमा भएको सुपर सिक्स क्रिकेट टुर्नामेन्टमा एभरेस्ट ब्लास्टरसले जित हात पारेको छ।
बंगलादेश क्रिकेट बोर्डका प्रमुख नाजमुल हसनले टेस्ट संरचनामा नपरे पनि साकिब अल हसन नै टोलीको कप्तान रहने प्रस्ट पारेका छन्। बंगलादेश यसै साता अफगानिस्तानविरुद्धको एक मात्र टेस्ट २ सय २४ रनले गुमाएको थियो।
श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो।
नेपालले यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा यूएईसँग जित निकालेको छ।
श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्नका लागि पनि आजको खेल जित्नै दबाव छ। नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
डिभिजन ५ देखि २०१४ ट्वान्टी–२० विश्वकपसम्म नेपाली क्रिकेटलाई साथ दिएका पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल आउने भएका छन्। सन् २०१६ मा नेपाली क्रिकेटबाट बिदाइ भएका पुबुदु फागुन १७ देखि चैत १ गतेसम्म काठमाडौंमा आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्लाडियटर्सलाई सम्हाल्न नेपाल आउने भएका हुन्।
नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत क्रिकेट खेलका लागि नेपालले आइतबारबाट अभ्यास गर्ने भएको छ। मङ्सिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालले तयारी थाल्ने भएको हो। बिहीबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएसँगै नेपालले सागलाई लक्षित गर्दै तयारी गर्न लागेको हो।
आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन्।