२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल र चीनबीच पेट्रोलियम अन्वेषण गर्ने सहमति

नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन्।

दोक्लम विवादबारे चीनले भन्यो- 'जुनसुकै मूल्य चुकाउन तयार छौं'

देशको सार्वभौमसत्ता जोगाउनका लागि चिनियाँ सेना जुनुसुकै मूल्य चुकाउन तयार रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । दोक्लम विवाद समाधानका लागि चीन सरकारले देशको हितलाई ध्यानमा राखेरमात्र भारतीय पक्षसँग वार्ता गर्ने विदेश मन्त्रालयद्वारा विज्ञप्तीमा उल्लखे छ।

चीनको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

मंगलबार साँझ चीनको सिचुआन र गान्सु प्रान्तमा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या २० पुगेको छ  भने ४३१ जना घाइते भएका छन्।

युद्धको तयारीमा चीन

विश्व युद्वको तयारीका लागि चिनियाँ सेनाले सैन्य अभ्यासको सुरुवात गरेको छ। भारतसँगको सीमा क्षेत्रमा बढ्दो विवाद, उत्तर कोरियाले निरन्तर रूपमा गरेको आणविक हतियारको परीक्षण, साउथ चाइना सीमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेपका कारण विश्वमा युद्वको अवस्था आउने सक्ने आकंलनले चीनले सैन्य अभ्यास गर्न थालेको चिनियाँ रक्षा मन्त्रालयले बताएको छ।

रसुवाका पहिरो पीडितलाई चीनको सहयोग

चीन सरकारले सीमावर्ती रसुवा जिल्लाका पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ। केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसनका कर्णेल गाओ हुईहुई नेतृत्वको टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सामग्री हस्तान्तरण गरेको हो।

भारत र चीनसँग सम्बन्धको नयाँ आधार : 'त्रिदेशीय साझेदारी'

'देशगत रणनीति तर्जुमा गरी मित्र राष्ट्रहरुसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। आर्थिक महाशक्तिका रुपमा उदीयमान दुई विशाल छिमेकी (भारत र चीन) सँगको त्रिदेशीय साझेदारी अभिवृद्धि गर्न पहल गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न जोड दिइनेछ।'

ट्रम्पले गरे चीन र रुसको प्रशंसा

उत्तर कोरियाको विषयलाई लिएर सहयोग गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको प्रशंसा गरेका छन्।

भारत-चीन वाक्युद्ध र नेपाल

यी दुईको झगडामा बोल्नु हाम्रा लागि हितकर र आवश्यक दुवै छैन। तीनैवटा छिमेकी देशमध्ये कसैले आफ्नो पक्षमा बोल्न दबाब दिए भने पनि त्यसबाट बच्नुपर्छ।

चीन पुगेर समर्थकसँग नेइमारले गरे अन्तरक्रिया

विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन जाने चर्चा चलिरहँदा ब्राजिली फरवार्ड नेइमारले भने चीन पुगेर समर्थकसँग सामाजिक सञ्जालमा अन्तरक्रिया सुरु गरेका छन् ।

उत्तरपश्चिमी चीनमा बाढी, दशको मृत्यु

उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन्।

क्षणभरमै बग्यो चीनले बनाइदिएको लार्चा पुल (फोटो फिचर)

चट्टाने ढिस्को खसेर लार्चा पुल भाँचिएपछि उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा परेको छ। तातोपानीबासीको सवारी र पैदल यात्रा गर्ने एक मात्र बिकल्प त्यही पुल थियो। पुलै नरहेपछि तातोपानीबासी गाउँमै थुनिएका हुन्।

चीन-भारत विवादबारे संसदमा बहस : नेपाल मुकदर्शक भएर बस्नु हुँदैन

चीन र भारतबीच विवाद चुलिँदै गएको अवस्थामा नेपालको संसदमा सो विषयले प्रवेश पाएको छ। सोमबारको बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले यो विषयलाई उठाएका हुन्। चीन र भारत उत्तेजित भइरहेको दोक्लम विवादबारे नेपालका राजनीतिक दल तथा सरकारले छलफल गरी समान धारणा बनाउन आवश्यक रहेको उनले औंल्याए।

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी

भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ ।

भारत र चीन वार्ता गर : अमेरिका

एक महिना भन्दा लामो समयदेखि भारत र चीनबीच दोक्लम क्षेत्रमा देखिएको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भारत–भुटान–चीनबीचको सीमा क्षेत्रमा उत्पन्न तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको बताइएको छ।

भारतमा दुर्घटनामा परी ९ र चीनमा ११ जनाको मृत्यु

भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्