पहाडी जिल्लामा दसैं अगावै चामल पठाउने तयारी
दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ।
दसैं नजिकिएसँगै चामलको अत्यधिक माग बढ्दै गएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जले पहाडी जिल्लामा दसैं अगाबै ३८ हजार क्विन्टल चामल पठाउने तयारी थालेको छ।
विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।
भारतीय सीमा क्षेत्रबाट रुपन्देही हुँदै भित्रिएका सलह पाल्पामा बास बसेका छन् । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा शनिबार दिउँसो देखिएका सलह किरा पाल्पामा रोकिएका हुन् ।
तीन साताअघिसम्म प्रदेश का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो । त्यसयता यी तीन जिल्लामा संक्रमितको संख्या पाल्पामा नौ, गुल्मीमा सात र अर्घाखाँचीमा ३६ पुगेको छ । तीनवटै जिल्लामा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भइसकेको छ ।