५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

इटलीका लागि नेपालका गैरआवासीय राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इटलीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

प्रधानमन्त्री दाहाल इटली जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल इटली जाने भएका छन्।आज विहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गरेको छ।

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरिबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ। इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ।

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, एकै दिन सय भन्दा बढीको मृत्यु

आइतबार मात्र इटालीमा कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म इटालीमा कोरोनाका कारण ३६६ जनाको मृत्यु भइसकेको छ।

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी रुपमा चयन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्