इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते
इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ।
इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ।
परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
मोक्तानको कुटाइबाट घाइते भएका सुबेदीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
शव गृहको विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि प्रादेशिक अस्पताल कटारीका प्रमुखमाथि हातपातको प्रयास भएको छ।
उत्तर कोरियाको यो पछिल्लो सैन्य कदम दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद्को बैठकमा देशको सैनिक क्षमता बढाउन निर्देशन दिएको केही घण्टाभित्रै भएको हो।
हिजो सोमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँ रहेको थियो। महासंघका अनुसार हिजोको तुलनामा आज चाँदीको मूल्य प्रतितोलामा ९० रुपैयाँले घटेको हो।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाझिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने स्पष्ट पारे।
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा लि को लागी १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
बागमती प्रदेश सभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ।
छोरीमाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरि’को कार्यक्रम सार्वजनिक गर्यो।
कार्यान्वयन नभएका नीति तथा कार्यक्रम पुनः आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा दोहोर्याइएको छ।
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ।
चिलीको नौसेनाको हाइड्रोग्राफिक र ओशनोग्राफिक सेवाले यस भूकम्पीय पराकम्पको प्रकृति र विशेषताका कारण चिलीको तटीय क्षेत्रमा सुनामी आउने कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेको छ।