८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार आइतबार दिउँसो १:०६ बजे उक्त धक्का मापन गरिएको हो।

यसअघि गत असोज २१ गते राति ९:३७ बजे बाजुराको बारहबिस आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: ८ कार्तिक २०८३ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App