१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विज्ञान र व्यवस्थापनमा चाप

सरकारले यस वर्ष प्रकाशित गरेको ग्रेडिङ प्रणालीको एसएलसी नतिजाले ४ लाखभन्दा बढी विद्यार्थी कक्षा ११ पढ्न योग्य ठहरिएका छन्। तीमध्ये अधिकांश विद्यार्थी विज्ञान र व्यवस्थापन पढ्न इच्छुक देखिँदा प्लसटुहरूलाई चाप थेग्नै हम्मे परेको छ।

नेपाल–भारत सीमा व्यवस्थापन गरिन्छः भूमिसुधार मन्त्री सुब्बा

काठमाडाैं– भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको बुधबार संसद् बैठकमा जवाफ दिँदै उनले दुवै देशका बीचका सीमा स्तम्भ निरीक्षण गर्ने कार्य सम्पन्न भएको बताए।

विपद व्यवस्थापनमा समन्वय गर्न निर्देशन

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले प्राकृतिक विपद सामना गर्नका लागि छुट्टै केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको समिति बैठकले 'समन्वयात्मक विशेष कार्य सञ्चालन केन्द्र' स्थापना गर्न सरकारलाई निर्देश गरेको हो।

सेनाद्वारा विपद् व्यवस्थापनका लागि ७ अर्ब माग

काठमाडौँ– नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु. ७ अर्ब बजेट माग गरेको छ। सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।

जहाँ व्यवस्थापन समिति हत्याउन तीन जनाको हत्या भएको थियो

सबैला (धनुषा)-विद्यालय व्यवस्थापन समितिको गठनमा दुई वा सो भन्दा बढी समूहबीचको हानथाप विवादले व्यक्ति हत्यासम्म गराउने खबर तराईको लागि नयाँ होइन। यस्तै घटना धनुषाको सबैलामा एक

महानगरका २१ हजार सामुदायिक कुकुरकाे व्यवस्थापन गर्ने तयारी

काठमाडौं– काठमाडौँ महानगरपालिकामा रहेका कुकुरको तथ्याङ्क लिने काम सकिएसँगै बन्ध्याकरणको काम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्