४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आज कोशी,मधेश,बागमती र गण्डकीमा भारी वर्षा हुने

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

गण्डकीमा धेरै भारी वर्षाको संभावना, अन्य प्रदेशमा कस्तो छ मौसम अवस्था ?

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पनि सरदर स्थानभन्दा उत्तरतिर अवस्थित छ।

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

१४० वर्षपछि वेइजिङमा भीषण वर्षा, २० जनाकाे मृत्यु

चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्।

वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, कस्ताे रहला दिउँसाेकाे माैसम?

हाल देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा दिउँसाे भारी वर्षाको सम्भावना

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत निसीखोला-रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।

तिनाउ र दानव नदीमा फसेका दुई पुरुषको उद्धार

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ।

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज साँझ उपत्यका आसपासमा भारी वर्षा

आज साँझ साढे ५ बजेतिर बजे उपत्यकाआसपास(नगरकोट,बुढानीलकण्ठ,ककनी,धादिङ धुनी बेसी) लगायतका स्थानमा भारी वर्षा भएको छ।

वर्षाले सडक बिग्रँदा यात्रा कष्टकर

‘गाउँगाउँमा सिंहदरबार’ सहित स्थानीय तह पुनर्संरचना भएको दशक पुग्न लाग्दासम्म गाउँले जनजीवनमा सरकार आएको पूर्णतः महसुस हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्