१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml

एकै दिन २० हजार ५०० ले बढ्यो सुन

केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढेको हो।

खोक्सिकमा खेल मैदान स्तरोन्नतिका काम सुरु

यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेल मैदान स्तरोन्नतिका काम सुरु गरिएका छन्।

आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै सम्पर्कविहीन भएकी शोभा पाठक सकुशल भेटिइन्

शनिबार राति सामाजिक सञ्जालमा ‘अन्तिम भिडियो’ भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

सामन्थालाई ‘धोका’ दिएको आरोपमा नागा चैतन्यलाई दिल्ली उच्च अदालतबाट राहत

नागा चैतन्य र सामन्था रुथ प्रभुले सन् २०१७ मा विवाह गरेका थिए र सन् २०२१ मा उनीहरू बैधानिक रूपमा अलग्गिएका थिए।

मलेसियामा मनाइयो सगरमाथा दिवस

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ।

सार्वजनिक बिदा र गर्मी छल्नेको घुइँचो : म्याग्दी र मुस्ताङका होटल पाहुनाले भरिभराउ

मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक घाँसादेखि चीनको सीमा क्षेत्र कोरलासम्म पुग्ने गरेका छन्। माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या हुनसक्ने भएकाले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ।

अस्पष्ट सरकारी नीतिका कारण घरजग्गा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आयो : अध्यक्ष कुँवर

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन्।

बाढीले बगाएका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने, अर्थबाट स्रोत सुनिश्चित

उनका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ।

पूर्वी नेपालको सुगन्ध बोकेको ‘भोजपुर खोटाङ’ सार्वजनिक

पूर्वी नेपालको भूगोल, संस्कृति, प्रेम र पहिचानलाई संगीतमा उतारिएको लोक आधुनिक गीत ‘भोजपुर खोटाङ ’ सार्वजनिक भएको छ।

कान्तिलोकपथमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गएराति दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका-३ का ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्