८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मुम्बईसँग भिड्न कप्तान धवनबिनै मैदान उत्रदै पञ्जाब

इन्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

खेलाडीको जिज्ञाशाः क्रिकेट मैदानमा कहिले खेल्न पाइन्छ?

खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन ।

क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना समाप्त

१३ औ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत त्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना विफल भएको छ।

नेत्रहीन महिला क्रिकेट टोलीको बिदाइ

नेत्रहीन त्रिकेट संघले पाकिस्तानविरुद्ध पाँच खेलको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीको बिदाइ गरेको छ । जनवरी २६ बाट फेबु्रअरी ६ सम्म हुन लागेको यो भ्रमण नेपालकोे औपचारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्