१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

डेभलपमेन्ट बैंकमा ‘भद्र सहमति’

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको छ । एसोसिएसनको गत बिहीबार बेलुका बसेको बैठकले उक्त सहमति गरेको हो।

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ ।

त्रिपक्षीय सहमतिपछि सिद्धिचरण लोकमार्गको काम सुचारू

गुणस्तरहीन काम गरेको भन्दै २ दिनअघि नगरपालिकाले आईतबारदेखि रोकेको निर्माणाधिन सिद्धिचरण लोकमार्गको गहुँबारी–ठाँटी खण्डको सडड कालोपत्रे र आरसिसी ढलानको कार्य सुचारु भएको छ। कटारी नगरपालिका, पूर्वाञ्चल सडक डिभिजन कार्यालय लाहान र निर्माण कम्पनीबीच त्रिपक्षीय सहमितिपछि स्थगित काम बुधबारदेखि सुचारु भएको हो।

चार बुँदे सहमतिमा छुटे निर्माण व्यवसायी

लामोसाँघु-जिरी सडक खण्ड कालोपत्रे तथा स्त्तरोन्नतिमा ढिलाई गरेको आरोपमा पक्राउ परेका निर्माण व्यवसायी धर्मराज भण्डारी कामलाई तीव्रता दिने चार बुँदे लिखित प्रतिवद्धतापछि छुटेका छन्।

उपेन्द्र यादवकाे पार्टी सरकारमा जाने, नेकपासँग सहमति पत्रमा हस्ताक्षर

संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपछि खुल्यो पोखरा नुडल्स

मजदुर र व्यवस्थापनबीच सहमति भएपछि यहाँस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । बुधबार अबेर राति मजदुर र व्यवस्थापनबीच वार्ता मिलेपछि बिहीबार बिहानदेखि उद्योग सुचारु गर्ने सहमति भएको हो।

राप्तीमा पक्की तटबन्ध बनाइदिने सहमति भारतले कार्यान्वयन भएन

अन्तर्राष्ट्रिय नियमविपरित भारतले बाँकेस्थित दसगजा नजिक सन् १९८० देखि १९८५ सम्म लक्ष्मणपुर बाँध र सन् १९९९ देखि २००० सम्म कल्कलवा तटबन्ध निर्माण गर्यो । राप्ती नदी र विभिन्न खोलानालाको प्राकृतिक निकास थुनिँदा नेपाली भूमिमा डुबान समस्या निम्तिन थाल्यो।

सरकार र यातायात व्यवसायीबीच सहमति : सबैखाले सिन्डिकेट तोडिने

सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट तोड्ने सहमति भएको छ। आइतबार यातायात मन्त्रालय व्यवसायी, यातायात मन्त्री, यातायात विभागका महानिर्देशकबीच छलफल भएको थियो। छलफलले यातायात क्षेत्रमा रहेका सबै खाले सिन्डिकेट तोड्ने सहमति गरेको हो।

सरकार र यातायात व्यवसायीबीच सहमति, भोलि १ बजे पत्रकार सम्मेलन

सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन्।

‘व्यक्तिमा होइन प्रक्रियामा असहमति’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी पदाधिकारी मनोनयनमा सभापति शेरबहादुर देउवाले विधान र प्रक्रिया पूरा नगरेको गुनासो गरेका छन्। पार्टी उपसभापति र महामन्त्रीमा मनोनित भएपछि शनिबार साँझ नेता पौडेललाई भेट्न पुगेका विमलेन्द्र निधि र पूर्णबहादुर खड्कासँग सभापतिले पार्टीलाई मिलाएर लैजान नखोजेको गुनासो गरेका हुन्।

ओली र दाहालबीच दुई पटक छलफल, ठोस सहमति जुटेन

पार्टी एकीकरणका विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विहीबार बिहान र दिउँसो गरी दुई पटक प्रधानमन्त्री निवासमा छलफल भएको छ।

सचिवालय बैठकमा दाहालको 'ब्रिफिङ' : राजनीतिक प्रतिवेदनमा सहमति भैसक्यो

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको एकता प्रक्रियामा भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्।

यस्तो छ किम र मुनबीचको सहमति

उत्तर कोरियाली नेता किम जोंङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले शान्ति सम्वन्धी एक घोषणापत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै उनीहरुको ६५ वर्षे द्वन्दको अन्त्य हुने अनुमान गरिएको छ। दुई नेताले शुक्रबार कोरियाली प्रायद्विपमा युद्ध नगर्ने घोषणा गरे।

बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति

नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्।

संयुक्त आयोजनाका लागि सहमति

दक्षिण अमेरिकन फुटबल संघले शुक्रबार २०२६ को विश्वकप संयुक्त आयोजनाका लागि अमेरिका, मेक्सिको र क्यानडालालाई सहमति दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्