पलेशा र प्रशिक्षक नेगीलाई सम्मान
किङ्स लाउन्ज काठमाडौंले पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।
किङ्स लाउन्ज काठमाडौंले पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।
विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।
मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताइन्।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी पर्ने सम्भावना नरहेको बताएको छ।
आगामी वैशाख १९ गतेदेखि जयकुमारनाथ शाह मेमोरियल यु–१६ ट्वान्टी–२० अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ।
काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै आकस्मिक अवतरण गरिएको छ।
काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आज भएको आगलागी नियन्त्रणमा आएको छ।
काठमाडौं शंखमुलस्थित एक घरमा आगलागी भएको छ। आइतबार दिउँसो शंखमुलको दोभानचोकको एक घरमा आगलागी भएको प्रहरीले बताएको हाे।
डडेल्धुरादेखि काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
काठमाडौँ महानगरपालिकाले देशभरका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।
आजदेखि काठमाडौँमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ।
मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ।
नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेका काठमाडौं, भक्तपुर र ललितपुर वसन्त ऋतुसँगै चारैतिरबाट जात्राले घेरिएका छन्।
कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।