२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकारः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन्। गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

१४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा निको भएकोमा गणना गर्ने प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बसेकाहरुलाई निको भएको संख्यामा गणना गर्ने भएको छ।

महानगरले सडक, प्रदेश सरकारले पुल बनाउने

हल्लनचोक–पामे–घाँटीछिना सडक खण्ड १३ किलोमिटर छ । बहुवर्षे योजना अनुसार गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले निर्माणमा सहकार्य गर्दै आएका छन् ।

गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी कभर्डहल

गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन्। केही सञ्चालन छन् भने केही निर्माणको अन्तिम चरणमा। केही भने निर्माणकै चरणमा छन्। कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ। जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन्। राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ।

‘नागरिक बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भयो’

गण्डकी प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले कोरोनाको कहर चलिरहँदा सरकारी एजेन्ट नागरिकलाई बचाउने भन्दा मृत्यूको मुखमा धकेल्ने काम भइरहेको आरोप लगाएका छन् । गण्डकी प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै स्याङ्जाली सांसद मल्लले कोरोना जाँच गर्न पिसीआर मेसिन खरिद गर्न आलटाल गरेर स्वास्थ्यका सरकारी एजेन्टले नागरिकलाई मृत्यूको मुखमा धकेल्ने काम गरेको आरोप लगाएका हुन् ।

खर्च भएन प्रदेशको खेलकुद बजेट

पहिलो वर्ष खेलकुद पूर्वाधारका लागि विज्ञ टोली गठन गरेर अध्ययन गरिएको थियो । दोस्रो वर्ष बजेट विनियोजन गरियो । बजेट खर्च हुन सकेन । तेस्रो वर्षको नीति तथा कार्यक्रममा यसलाई फेरि समावेश गरिएको छ ।

उद्योग तथा पर्यटन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा

गण्डकी प्रदेश सरकारले उद्योग तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्