१७ पुस २०८२ बिहीबार
image/svg+xml

आगो ताप्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्ने क्रम पनि बढेको छ।

सामुदायिक वनमा किशोरकिशोरी मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान सामुदायिक वनमा बुधबार दुई जना मृत अवस्थामा फेला परेका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०८ रहेको छ।

'वायु प्रदूषणको जोखिम कम गर्न सबै तहका सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक'

उनले प्रभावकारी नीति विश्लेषण, नीति निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न र प्रदूषण न्यूनीकरणमा योगदान पुर्‍याउन आगामी दिनमा सहकार्य बढाइने बताए।

विश्व इतिहासमा आज: आधुनिक फोटोग्राफीका अगुवा अल्फ्रेड स्टिग्लिट्जको जन्म

सन् १८९० मा अमेरिका फर्किएका स्टिग्लिट्जले फोटोग्राफीलाई चित्रकला र ग्राफिक कलाजस्तै ललित कलाका रूपमा स्वीकार गरेका थिए।

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० उम्मेदवार (नामसहित)

नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूचीको उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो।

दाउन्नेमा तीन दिनदेखि जाम

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने दाउन्ने क्षेत्रमा तीन दिनदेखि सहज रूपमा गाडी चल्न सकेका छैनन्।

सुवेदीको अध्यक्षतामा क्वानमुकान करातेको कार्यसमिति

नेपाल क्वानमुकान कराते डो संघको चुनावी साधारण सभाले जनक सुवेदीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ।

अवार्ड कार्यक्रममा रारा चाउचाउको साथ

प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ।

मानसिक स्वास्थ्य सेवा विस्तार उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री डा गौतम

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

यी देशहरूले अमेरिकी नागरिकको यात्रामा प्रतिबन्ध लगाए

माली र बुर्किना फासोले आफ्नो देशमा अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएका छन्। यी देशहरूले अब अमेरिकी नागरिकलाई आफ्नो देशभित्र प्रवेश गर्न नदिने बताएका छन्।

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्।

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्