१० मंसिर २०८१ सोमबार
image/svg+xml

खाद्यवस्तु निर्यातमा चीनको अवरोध

नेपाली खाद्य सामग्रीको चिनियाँ बजारमा निर्यात तीन महिनादेखि रोकिएको छ। भाषाको कारण देखाउँदै चिनियाँ पक्षले नेपाली खाद्य वस्तु आयातमा रोक लगाएपछि यताबाट निर्यात ठप्प भएको हो।

पुस्तकमा कर ज्ञानमा अवरोध

पहिले नेता कार्यकता भेट हुँदा किताब उपहार दिन्थे। अचेल नेता कार्यकर्ता भेट्दा रक्सीको बोतल बोकेर आउने कुसंस्कार बढिरहेको छ। विद्यार्थी र नेताले किताब नपढेसम्म लोकतन्त्र बलियो हुँदैन। त्यही भएर किताबमाथि लगाइएको कर तत्काल खारेजी हुनुपर्छ।

बाँके घटनालाई लिएर संसद अवरोध, बैठक स्थगित

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन्।

राष्ट्रिसभामा पनि कांग्रेसको अवरोध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बांके घटनाका वास्तविक अभियुक्तलाई कारवाही गर्नुपर्ने माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

संसदबारे टिकाटिप्पणीः 'प्रतिपक्ष हार्‍यो, सत्तापक्ष आत्तियो'

नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संसद अवरोध खोल्ने सन्दर्भमा भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गराएका छन्।

संसदीय विशेष समिति गठन, संसदको अवरोध हट्यो

प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको छ। लामो गतिरोधपछि सोमबार बसेको बैठकले संसदमा देखिएका समस्या समाधान गर्न र संसदलाई प्रभावकारी बनाउन दलहरुको सहमतिमा विशेष समिति गठन गरिएको हो।

सीमामा एसएसबीको अवरोध, 'कतै घर भत्काउँदै, कतै सडक थुन्दै'

इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सीमास्तम्भ नभएको, भए पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ।

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

बाढी, पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)

बाढी र पहिरोका कारण देशका एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

संसद बैठकमा कांग्रेस र राजपाको अवरोध

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले अवरोध गरेका छन्।

सहमतिपछि खुल्यो चाबहिल–साँखु सडक

सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ।

कांग्रेसले संसदीय व्यवस्थामाथि नै धावा बोल्यो : योगेश भट्टराई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन्।

बालकृष्ण खाँणको आरोप : सदनमा प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम भएन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्