पोखरामा सुरु भयो ‘सावर बञ्जी’
पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरी पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ।
पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरी पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ।
पानीको फोहरामा रमाउँदै बञ्जी गर्न मिल्ने गरि पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ। साहसिक गतिविधिमा रमाउन चाहने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दै ‘सावर बञ्जी’ सुरु गरेको हाइग्राउण्ड एडभेन्चर्स नेपालले बताएको छ।