२२ असार २०८१ शनिबार
image/svg+xml

क्यान इन्फोटेक मेलाको तयारी पूरा

सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ। क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो।

पाठेघरको मुखको क्यान्सरबाट यसरी बचौँ

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ।

फेरि हलमा ‘डाइङ क्यान्डल’

लगभग एक वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘डाइङ क्यान्डल’ फेरि प्रदर्शन हुने भएको छ । फिल्म सुन्धारास्थित सिने दि सेफमा फेरि एक पटक प्रदर्शनमा आउन लागेको हो ।

वीरमा क्यान्सर जाँच्ने स्क्रिनिङ सेवा सुरु हुने

तपाइँको शरीरमा कतै क्यान्सर लुकेको त छैन ? समयमै जाँच गराएर क्यान्सर जस्तो घातक रोगबाट बच्न सक्नुहुन्छ । यसको लागि वीर अस्पतालले पुसको तेस्रो सातादेखि ‘क्यान्सर स्क्रिनिङ सेवा’ दिने तयारी गरिरहेको छ ।

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।

लहानमा क्यान्सर अस्पताल बनाइने

सिरहाको लहानमा क्यान्सर अस्पताल निर्माण गरिने भएको छ।  लहानमा शनिबार आयोजित नेपाल अर्बुद निवारण संस्थाको २७औँ केन्द्रीयसभाको उद्घाटन कार्यक्रममा सरोकार भएकाहरुले क्यान्सर अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

क्यान्सर रोगीलाई यातायात व्यवसायीको सहयोग

क्यान्सर पीडित कटारी नगरपालिका ३ का गोपाल खड्काको उपचारार्थ कटारीको हिमाली यातायात बस व्यवसायी संघले सहयोग गरेका छन् । मंगलबार शत्रुधन कार्कीको नेतृत्वमा रहेको व्यवसायीको टोलीले करिव क्यान्सर पीडित खड्कालाई ७७ हजार रुपैंया सहयोग गरेका हुन् । विगत दुई वर्षदेखि दाँया खुट्टाको क्यान्सरले च्यापेपछि खड्काको उपचार भरतपुर क्यान्सर अस्पतालमा भइरहेको थियो ।

मिर्गाैला, क्यान्सर र मेरुदण्डका बिरामीलाई भत्ता

सरकारले मिर्गाैला, क्यान्सर र मेरुदण्डमा चोट (स्पाइनल इन्जुरी)को उपचार गराइरहेका बिरामीहरूलाई जीविकोपार्जनका लागि प्रतिमहिना ५ हजार भक्ता दिने भएको छ । गम्भीर रोगकै कारण आर्थिक उपार्जन गर्न नसक्ने हुँदा बिरामीलाई आवाश्यक जोहो गर्न पनि अप्ठेरो पर्दा परिवारलाई समेत आर्थिक भार थपिने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

अभाव झेल्दै भक्तपुर क्यान्सर अस्पताल

कुनै बेला भक्तपुर क्यान्सर अस्पतालको पुरानो भवनमा बिरामीहरूले दिवा सेवा लिएर जान्थे । सेवा दिने र लिने दुवैलाई राहत हुन्थ्यो । २२ वर्षको अन्तरालमा अस्पतालको रूप फेरिएको मात्रै छैन सेवा पनि विस्तार भएको छ । क्यानसरका बिरामीहरूलाई सेवा दिइरहेको यो अस्पतालको विस्तारसँगै अभाव पनि चुलिँदै गइरहेको छ ।

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्। उनीहरुको पहिलो कार्यक्रम यहीबाट सुरु हुने आयोजक नेपाली टचका राजके ग्वोस्वामी नेपालले जानकारी दिए ।

क्यान बमसहित बिप्लवका ५ कार्यकर्ता पक्राउ

रोल्पा प्रहरीले बिप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका ५ जना कार्यकर्ता हतियार सहित पक्राउ गरेको छ ।

असहज क्यान्सर रोग

‘क्यान्सर’ रोग सुन्नेबित्तिकै जो कोहीको पनि आङ सिरिंग हुन्छ । मानव शरीर अनेक प्रकारका कोष, तन्तु र अंगप्रत्यंगबाट बनेको हुन्छ । यी प्रत्येक अंगप्रत्यंगमा क्यान्सर हुन सक्छ । शरीरको कुनै अंग पनि त्यस्तो छैन, जसमा क्यान्सरको असर नपरोस् । मानव शरीरका सबै अंगमा क्यान्सरको संक्रमण हुन सक्छ।

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको हो।

क्यान्सरबाट अकालमा मर्न नपरोस् : राज्यमन्त्री लामा

उद्योग राज्यमन्त्री रेशम वहादुर लामाले कर्णालीमा क्यान्सर रोग लागेकाे कारण अकालमा मर्नु पर्ने अवस्थाको अन्त्य हुनु पर्ने बताएका छन्। उनले क्यान्सर विरुद्धको अभियानलाई निरन्तरता दिएर सचेतनाका क्रियाकलापमा जोड दिनुपर्ने जानकारी गराए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्