नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।
नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।
डिफेन्डिङ च्याम्पियन सिराहाको गोलबजार स्पोर्टिङलाई हराउँदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ। युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ।
देशमा अहिले निराशा बढ्दै गइरहेको छ। मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ।
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।
सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ।
१६ दिनदेखि बेपत्ता सिराहाको गोलबजार नगरपालिका–१० पुरानो चोहर्वाकी कारीदेवी यादवको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। उनको शव नरहा गाउँपालिका १ मा गाडिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए।
सिराहाको लहान नगरपालिका– १८ मा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ।
एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीले जनाएको छ।
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सिराहा नगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो।
नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो।
विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा गएका छन्। २०७२ मा भएकाे मधेस अान्दाेलन पश्चात् प्रधानमन्त्री अाेली पहिलाेपटक मधेस गएका हुन्।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिराहा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २१ १४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादीका अजय शंकर नायकले १७१५७ मत प्राप्त गरे। यादव पूर्व सञ्चारमन्त्री हुन भने नायक पूर्व कानूनमन्त्री हुन्।
कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।