रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बिहीबार स्थगित भएको छ।
गतसाता ताप्लेजुङको उच्चहिमाली क्षेत्रमा फाट्टफुट्ट वर्षा भएपनि अन्य स्थानमा भने पानी परेको छैन । यसका कारण वायु प्रदूषण बढ्दै गएको छ भने हिउँदे बालीमा समेत गम्भीर असर पर्दै गएको छ ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ ।
बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लालाई अलैंचीको सुपर जोनमा समावेश गराउन ताप्लेजुङबाट दबाब सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा विजय हासिल गर्ने बताएका छन् ।
घरेलु मैदान र समर्थकको साथ। जितका लागि अन्तिम ओभरमा आवश्यक १३ रन र क्रिजमा जमेका दुई अनुभवी खेलाडी। तर, नतिजा भने सोचेजस्तो भएन।
चुनावमा उठेर राजनीतिक छलाङ लगाउने उद्धेश्यले यो पटकपनि केही कलाकारहरु दलको टिकट लिएर मैदानमा उत्रिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन ।
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
५३ वर्ष उमेर पार गरेकी तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरी बन्न लागेको बताउँछिन्।
बिहीबार श्रीलंका 'ए' ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो ।
चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्ने काम सुरु गरिएको छ।
अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।