२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग

चितवन मेडिकल कलेजले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। कलेजले विद्यार्थीबाट असुल गरेको बढी शुल्क फिर्ता गर्नुपर्ने आन्दोलित विद्यार्थीको माग छन्।

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी

विद्यालय वरपरका खेतबारीमा सधैँ जसो देखा पर्ने चराचुरुङगी तथा पन्छीलाई ढुङगा र गुलेलीले हानेर धपाउने विद्यार्थीहरु संरक्षणमा जुटेका छन्।

दिवा खाजाले बढायो विद्यार्थी

पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन्। गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए।

विद्यार्थीको रोजाइ होटेल व्यवस्थापन

आजकल विद्यार्थीहरूमा कक्षा ११ र १२ पढाई सकेका हुंदैनन् घर परिवार, साथीभाइ, इष्टमित्र सवै तिर अब कहाँ पढन जाने भनेर सोध्न र सोच्न थालन्छन् । विदेश नै गएर पढ्ने त भनाइ त सामान्य नै भइसक्यो ।

विद्यार्थीलाई साइकल उपहार

विद्यार्थीको खेलप्रतिको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न नुवाकोटको लिखु गाउँपालिकाका दुई युवाले साइकल वितरण गरेका छन्।

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन्।

खोलाले बगाउँदा विद्यार्थी बेपत्ता

किस्पाङ गाउँपालिका–३ काउलेस्थित होलिभिजन बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्।

नामै नसुनिएका देशमा पनि पढ्न जान्छन् नेपाली

के तपाईंले एन्टिग्यु बारबुडाको नाम सुन्नुभएको छ ? नामै नसुनिएको यो क्यारेबियन मुलुकमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। हो, यो मुलुकमा पढ्न जान भनी २०७५/०७६ मा शिक्षा मन्त्रालय वैदेशिक अनुमति शाखाबाट तीन नेपालीले वैदेशिक अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिएका छन्।

अमेरिकाकाे लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन्।

विद्यार्थीको लागि इन्टर्नशिप सम्झौता

काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टले विभिन्न कम्पनीहरुसँग विद्यार्थीहरुका लागि रोजगारी तथा इन्टनशिप सम्बन्धि सम्झौता गरेको छ।

विद्यालयमा छात्राको सँख्या बढाउन अभिभावकलाई तेल उपहार

नेपालगञ्ज उपमहानगरपालिकाले छात्राहरुलाई तेल उपहार प्रदान गरेको छ। नेपालगञ्ज–४ सल्यानीवागमा सञ्चालित आधारभूत छात्रा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाने तेल उपहार प्रदान गर्न थालेको हो।

छात्रवृत्तिका विद्यार्थी पढाउन आलटाल

जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको छात्रवृतिका विद्यार्थी पढाउन नगरका नीजि क्यामप्सहरुले आलटाल गरेका छन्।

भीमदत्तले विद्यार्थीलाई छात्रबृत्ति दिने

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने नीतिगत निर्णय गरिएको छ।

भक्तपुरका विद्यार्थीले बनाए ब्याट्रीबिना बल्ने बत्ती

इन्जिनियरिंगका विद्यार्थीले बिना ब्याट्री बिजुली बत्ती बल्ने प्रविधिको विकास गर्न सफल भएका छन्। नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थीबिना ब्याट्री २२ दिनसम्म बिजुली चल्ने प्रविधिको विकास गर्न सफल भएका हुन्।

एमयूका विद्यार्थी आन्दोलित

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सहित संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिठ्ठी जुुलुस प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्