भोटेकोशी बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।
बाढी तथा प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै बैंकले प्रभावित नागरिकको पीडामा साथ दिन उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नाइमाले रु ५० लाख सहयोग गर्ने भएको छ।
किरातीले सामाजिक सञ्जालमार्फत बाढीबाट देश नै दुःखी भएको अवस्थामा सामाजिक सञ्जाललाई पीडा प्रदर्शन गर्ने माध्यम नभई सहयोग, सही सूचना र आशा बाँड्ने माध्यम बनाउनुपर्ने बताएका हुन्।
अफ्रिकामा सुत्केरीको जटिलतापछि हुने मातृमृत्यु घटाउने प्रयासमा पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सङ्ख्या बढ्दै गएको छ। यद्यपि, यस क्षेत्रमा पुरुष मिडवाइफ अझै पनि निकै कम रहेका छन्।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताएका छन्।
विनाशकारी बाढीका कारण विद्युत् संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत् सेवा पुनःस्थापनाका प्रयास तीव्र पारिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा बाढीका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाएको छ।
प्रधानमन्त्रीद्वारा गठित चार सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार बुधबार बिहान ६ः३० बजेपछि करिब दुई मिनेटमै आगलागी वार्डभर फैलिएको थियो।
ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशूली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको पुर्याएकाले यस अवस्थालाई राष्ट्रिय शोक र पीडाको विषयका रूपमा लिनुपर्ने बताए।
कानूनमन्त्री सोविता गौतमले रसुवाको विनाशकारी बाढीपछि फेला परेका तर पहिचान खुल्न नसकेका शवहरूको सामूहिक दाहसंस्कार नगरिने बताएकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ।
रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
रुङ्टा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड एक लाख सहयोग रकम जम्मा गरेको छ।