२० आश्विन २०८१ आइतबार
image/svg+xml

वायु प्रदूषण व्यवस्थापन कार्य–योजना स्वीकृत

काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषणलाई व्यवस्थापन गर्न बनेको कार्य–योजना २०७६ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

काडमाडौंको वायुप्रदूषणको वरियतामा सुधार

विश्वका प्रदूषित सहरको सन् २०१९ को वार्षिक सूचीमा काठमाडौंले केही सुधार गरेको छ। सन् २०१८ मा विश्वकै प्रदूषित सहरमा काठमाडाैं १००औँ स्थानमा रहेकोमा सन २०१९ मा १३७ औँ मा झरेको छ।

आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने माग राखेर आन्दोलित स्थानीय बासिन्दा र इन्दुशंकर चिनी उद्योगबीच सहमति भएको छ।

गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्।

झेल्नै नसकिने नयाँ दिल्लीको प्रदूषण

मेरो बाल्यकाल बितेको सहर ढाकामा हुँदा हामी प्रदूषण सामना गथ्र्यौं। हामी बाहिर खेल्थ्यौं। र, सहजरूपमा हिँडडुल पनि गथ्र्याैं।

प्रदूषणको विरोधमा इन्दुशंकरमा तालाबन्दी

इन्दुशंकर चिनी उद्योग हरिवनले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले बुधबार उद्योगको मूलगेटसहित उखु ढुवानी हुने गेटमा तालाबन्दी गरेका छन्।

चढ्दै प्रदूषण पारो

कार्ययोजनामा राजधानीको वायु प्रदूषणले जनस्वास्थ्य, अर्थतन्त्र तथा वातावरणमा पार्ने प्रभावको नियमित अध्ययन गरी त्यसको डाटाबेस हरेक वर्ष अध्यावधिक गर्ने उल्लेख छ।

वायु प्रदूषण व्यवस्थापन कार्ययोजना मन्त्रिपरिषद्मा

सरकारले काठमाडौं उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना ल्याउने भएको छ। उपत्यका हिउँदयाममा जाडोे र वायु प्रदूषणको चपेटामा पर्दै गएपछि त्यसको व्यवस्थापनका लागि तयार पारिएको कार्ययोजना मस्यौदा वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको जनाइएको छ।

पानी पर्दा घटेको प्रदूषण पुनः बढ्यो

पश्चिमी वायुका कारण शुक्रबार र शनिबार पानी पर्दा घटेको राजधानीको प्रदूषण आइतबार पुनः अस्वस्थकर स्थितिमा पुगेको छ।

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।

ट्राफिक प्रहरी बढी प्रभावित

उपत्यकामा चर्को समस्याका रूपमा रहेको धुवाँधुलो समस्याको असर सवारीचालक र पैदलयात्रुले मात्रै होइन ट्राफिक प्रहरीले पनि खेपिरहेका छन्। पैदलयात्रु र सवारीचालकले सडकमा निस्कँदा केही संयम अपनाए पनि ट्राफिक प्रहरीले भने माक्र्ससमेत लगाउन पाउँदैनन्।

प्रदूषणको भयावह अवस्था

विज्ञहरूले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी महिला, बालबालिका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ ।

प्रदूषणले आँखामा असर

तपाईंको आँखा चिलाउँछ, पोल्छ वा सुख्खा हुन्छ ? यदि यस्तो समस्या छ भने तपाईंको आँखामा धुलो, धुवाँ जस्ता प्रदूषणले असर पारेको हुन सक्छ। बेलैमा आफ्नो आँखा जाँच गरौं। नत्र समस्या झेल्नुपर्ला।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिएको अधिकारीहरुको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्