३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बम्जन आश्रममा सिआइबी, सिन्धुपाल्चोकपछि सिन्धुलीतर्फ

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको सिन्धुपाल्चोक आश्रममा छापा मारेको प्रहरी टोलीले अबको अनुसन्धानका लागि सिन्धुलीलाई लक्ष्य गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरीले बम्जनको आश्रममा छापा मारेका थिए।

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा छापा मारेको छ। विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो। घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।

थोरै जग्गामा धेरै उत्पादन

गाउँघरतिर रोपनीको रोपनी जग्गा बाजो रहेको भेटिन्छ र त्यहिँका मान्छे काम खोज्नका लागि भौतारिन्छन्। थोरै जग्गा धेरै चिज उत्पादन गरी रोजगारीका लागि भौतारिरहेकाहरुलाई गतिलो उदाहरण बन्न सफल भएका छन् विदुर नगरपालिका–१२ ढुंगेटारकी शान्ति सुनारको परिवार।

बम्जनकाे आश्रममा सिआइबीकाे छापा

आफुलाई लिटल बुद्ध बताउने रामबहादुर बम्जन को सिन्धुपाल्चोक स्थित बाडेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ। काठमाडौंबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सिन्धुपाल्चोक प्रहरी टोलीले शुक्रबार आश्रममा छापा मारेको हो।

सुनको मूल्य ६०० ले वृद्धि

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन मंगलबार ६०० ले बढेर प्रतितोला ५८ हजार ३०० मा कारोवार भएको छ।

जुवा खालमा प्रहरीको छापा : घरको दुर्इ तल्लामाथिकाे झ्यालबाट भाग्न खोज्दा दुईकाे मृत्यु, २३ पक्राउ

काठमाडौंको मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ। अवैध रुपमा सञ्चालित जुवा घरमा छापा मार्नेक्रममा घरको दुर्इ तल्लामाथिकाे भान्सा काेठाकाे झ्यालबाट भाग्न खोज्दा खसेर दुई जुवाडेकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन्।

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको घरमा छापा मारेको हो।

बाजेको सेकुवामा छापा

बाजेको सेकुवाका विभिन्न शाखामा छापा मारिएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी समितिले ले छापा मारेको हो। मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिका एक सदस्यले बताए।

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य नाइके भनिएका एमके भनिने भन्ने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ। कालिकास्थानस्थित घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन, गाडी र सुन बोक्न प्रयोग गरिने ज्याकेट वरामद गरिएको स्रोतले जनाएको छ।

टाइगर प्यालेसमा राजस्वको छापा, मदिरा जफत

रुपन्देहीको कोटीहवामा संचालित पाँच तारे होटल टाइगर प्यालेस रिर्सोट परिसरमा संचालित क्यासिनोमा आइबार राजस्वले छापा मारेको छ। आन्तरिक राजस्व कार्यालय भैरहवाले अन्तशुल्क इजाजत पत्र बिनै मदिरा बिक्री बितरण गरेको भन्दै क्यासिनोमा छापा मारी मदिरा जफत गरेको हो।

जागिर छाडेर माछापालन

गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

अवैध सुन खोज्दै राजश्वको छापा, विरोधमा व्यापारी

राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय, पथलैयाबाट आएको टोलीले अबैध सुनको खोजीमा सोमबार दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। उक्त छापा गैरवैधानिक भएको भन्दै सुनचाँदी ब्यवसायिले बिरोध जनाएका छन्। उनीहरुले छापा मार्न आएको टोलीसंग प्रतिवाद गरेपछि भारी संख्यामा स्थानीय प्रसाशनले सूरक्षाकर्मी खटाउनु परेको थियो।

विपक्षी नेताको कार्यालयमा प्रहरीको छापा

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मस्कोस्थित कार्यालयमा प्रहरीले आइतबार छापा मारेको छ । नाभाल्नीको कार्यालयमा पुगेर प्रहरीले त्यहाँ रहेका मानिसलाई सोधपुक्ष गरेको नाभाल्नी समर्थकहरुले अनलाइनमा प्रकाशन गरेको तस्बिर एवं भिडियोमा देखाइएको छ ।

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्