नेप्से परिसूचक घटेपनि कारोबार बृद्धि जारी
साताभर बढदो गतिमै रहेको नेपालस्टक एक्सचेन्ज परिसूचक कारोबारकोअन्तिम दिन आज बिहिबार ४.३६ अंकले घटेर १२ सय २९ अंकमा पुगेर बन्द भएको छ। यद्दपी कुल कारोबार रकमको बृद्धि भने जारी छ।
साताभर बढदो गतिमै रहेको नेपालस्टक एक्सचेन्ज परिसूचक कारोबारकोअन्तिम दिन आज बिहिबार ४.३६ अंकले घटेर १२ सय २९ अंकमा पुगेर बन्द भएको छ। यद्दपी कुल कारोबार रकमको बृद्धि भने जारी छ।
नेपालको शेयर बजारमा आज उछाल देखिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक २३.८९ अंकले बढेको छ भने कुल कारोबारमा पनि हिजोको करिब ५२ कराेडकाे काराेबार भएकाेमा अाज बृद्धि भएर ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
साताको सुरुवातसँगै सकारात्मक बनेको शेयर बजारमा मंगलबार पनि उत्साहले निरन्तरता पाएको छ।
सोमबार शेयर बजारमा उत्साहजन सुधार देखिएको छ। नेपालस्टक एक्सचेजन्ज(नेप्से) परिसूचक १५.९८ अंकले बढेर १२सय ६.२६ पुगेको छ। कुल कारोबार पनि ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ।
साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से परिसूचक ९.३९ अंकले बढेर ११सय८१.६९ कायम भएको छ। होटलबाहेक बाँकी सबैसमूहका सूचकहरु सकारात्मक बन्दा समग्र परिसूचक करिब दोहोरो अंकले बढ्न पुगेको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.७९ अंकले घटेर ११ सय ७२.३० कायम भएको छ। सेन्सेटिभसहित सबै समूहगत सूचक नकारात्मक रहेपछि समग्र परिसूचक नै ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.३७ अंकले बढेर ११ सय ७७.०९ कायम भएको छ। १५४ कम्पनीका ६लाख २२ हजार ८०१ कित्ता शेयर खरिदबिक्री हुँदा १९ करोड ५ लाख १३ हजार ९६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। परिसूचक १.४७ अंकले कमि आएर ११ सय ८२.४२ कायम भएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार ८.२ अंकले घटेर ११सय ८८.०७ कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेको छ।
साउनको अन्तिम साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकको बृद्धि र कुल कारोबारका हिसावले अगिल्ला साता भन्दा उत्साहजनक रहयो।
बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा उच्च बृद्धि देखिएको छ। परिसूचक २८.७३ अंकले बढेर १२ सय ९.७३ अंकमा पुगेको छ, जुन २.४३ प्रतिशतको बृद्दि हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ६.६१ अंकले बढेर ११सय ८०.९८मा पुगेको छ।
निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको बृद्धि देखिएको छ। नेप्से परिसूचक १०.४३ अंकले बढेर ११ सय ७४ दशमलव ३७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.४६ अंकले घटेर ११सय ८८.२१ कायम भएको छ। कुल १५७ कम्पनीका ९लाख ९ हजार ३४१ कित्ता शेयरहरु २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज सोमबार सामान्य घटेको छ। परिसूचक ०.२१ अंकले घटेर ११सय ८९.६७ कायम भएको छ।