२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन्।

जेनजीको सपना साकार होस् : उपसभामुख ठाकुर

उपसभामुख ठाकुरले जेनजी पुस्ताले उठाएको आवाज एउटा पुस्ताको मात्र नभइ बेथिति, अन्याय, भ्रष्टाचार र निराशाविरुद्धको परिवर्तनको आवाज भएको उल्लेख गरेकी छन्।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

जेनजीका प्रश्न अझै अनुत्तरित

आन्दोलनका नाममा भएका हिंसा, तोडफोड वा आगजनीलाई राजनीतिक उद्देश्यले छोप्नुहुँदैन। राज्यको बल प्रयोगलाई पनि कानुन कार्यान्वयनको नाममा प्रश्नरहित बनाउन मिल्दैन। दुवै पक्षको जवाफदेहिता लोकतान्त्रिक समाजको अनिवार्य सर्त हो।

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ।

बाढी प्रभावित विद्यार्थीका लागि १ अर्बको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा,

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले निजी क्षेत्रका शैक्षिक संस्थासँगको सहकार्यमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ।

बाढीपीडितका लागि सहयोग गर्ने दाता बढ्दै

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापना गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने दाताको सङ्ख्या बढ्दै गएको छ ।

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई तीव्रता दिएको छ ।

बाढीभन्दा ठूलो प्रश्न: अर्को बाढीअघि हामी तयार छौं ?

बुधबार बिहान। लगभग ३ बजेको समय थियो होला। धार्मिक विधि अनुसार घरमै स्नान गरी चोखो कपडा लगाएर हाम्रा साथी तथा आफन्तहरू गोसाइँकुण्ड हुँदै मानसरोवरतिर लागेका थिए। मन निकै खुसी उत्साह थियो, पाइला हल्का र सुस्तरी चल्दै थिए।

नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित

पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।

तस्बिरमा राष्ट्रिय शोक: अनामनगरमा दीप प्रज्वलन गरी दिइयो श्रद्धाञ्जली

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको सम्झनामा काठमाडौंको अनामनगरसहित देशभर दीप प्रज्वलन गरिएको छ।

शिक्षामन्त्री भन्छन्: बाढीपहिरो प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्छौ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्।

सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, भदौभित्रै बजेट ल्याउने तयारी

बजेट निर्माणलाई पारदर्शी र परिणाममुखी बनाउँदै आयोजना छनोट तथा कार्यान्वयनमा देखिएका कमजोरी र विसंगतिको अन्त्य गर्ने कार्यक्रम पनि साझा कार्यक्रममा समेटिएको छ।

सुरुङको भित्रको उद्धार जारी छ, रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्