२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतसँग कुरा गर्ने बेला आयोः देउवा

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्सेनि हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।

१८ चक्के भारतीय कन्टेनरले हटौंडामा ७ वटा सवारीलाई ठक्कर दिएपछि...

पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर दुई जनाको मृत्यु भएकोे छ। मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतीय मेसिनले काम नगर्दा जुम्ला अँध्यारोमै

साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरेको विद्युत् गृहमा जडान गरिएको भारतीय मेसिनले काम नगर्दा जुम्ला एक सातादेखि अँध्यारोमा छ।

भारतीय नागरिक रिहा गर्न भारतद्वारा इरानलाई आग्रह

बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ।

म जेल जान तयार छु – प्रियङ्का गान्धी

भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्।

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

‘भारतीय बाँधका कारण तराई डुबानमा’

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन्।

रोजगारीको प्रलोभनमा भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्धार, ३ जना पक्राउ

रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनालाई प्रहरीले उद्धार गरेको छ। मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति उद्धार गरेको हो।

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।

सोलुखुम्बुमा भीरबाट लडेर एक भारतीयको ज्यान गयो

सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको दाल्दु भीरबाट लडेर एक भारतीय नागरिकको ज्यान गएको छ। सुस्त मनस्थिती भएका भारत आसामका जयदेव ईन्ट्रिको भीरबाट लडेर ज्यान गएको हो।

पाइपलाइनबाट भित्रिँदै भारतीय पेट्रोलियम इन्धन

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक परीक्षण स्वरुप एक लाख लिटर इन्धन आउन लागेको छ। परीक्षण सफल भएसंगै आपूर्तिको लागि पाइपलाइन तयार हुने र संघीय सरकारबाट उद्घाटनको औपचारिकतापछि आपूर्ति समेत पाइपलाइनबाट हुने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

‘नेपाल–भारत सम्बन्ध घनिष्ठ’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको आएका छन्।

भारतमा बाढीले ८० लाख बढी विस्थापित

भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ। यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ।

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

‘भारतीय जासुस’सम्बन्धी मुद्दा पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश

अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसललाई पुनरावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ। पाकिस्तानको अशान्त बलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको सैनिक अदालतले सन् २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्