२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतमा सात माओवादी विद्रोही मारिए

भारतको विशेष सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन्। जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ।

नेपाललाई अस्थिर बनाउने भारतको कुनै डिजाइन छैनः भाजपा

भारतकाे सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपाललाई अस्थिर बनाउने भारतको कुनै योजना नभएको बताएका छन्। नेपाल–भारत मैत्री समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सहयोग वर्तमान सन्दर्भमा सम्भावना र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता चौथाइवालेले नेपाल सार्वभौम राष्ट्र भएकाले भारतले कदापी हस्तक्षेप नगर्ने बताए।

माल्दिभ्सका पूर्व उपराष्ट्रपति भारतमा पक्राउ

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीब भारतमा पक्राउ परेका छन्। अदीब गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन्। भारतीय सुरक्षा अधिकारीका अनुसार अदीब भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दूबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको हो।

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

एउटा गाडी भारतमा चोरी भयो भनी बिमाको रकम उठाएर नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर कार चलाइरहेको पनि भेटियो।

नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि पाँचौं संस्करणबाट यु–१५ को नामबाट सञ्चालन गरिएको हो। अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो।

भारतमा छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना

नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’ शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ।

भारतीय गाडीबाटै गाँजा तस्करी

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

'पारवहनका स्थलगत समस्या हटाउँछाैं'

नेपाल र भारतबीचको पारवहनमा विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा शनिबार महासंघ सचिवालयमा बृहत् छलफल भयो।

राजदूत आचार्यद्वारा भारतीय विदेशमन्त्रीसँग भेट

गत मई ३० मा विदेशमन्त्रीको शपथ ग्रहण गरेका जयशंकरलाई राजदूत आचार्यले मन्त्री नियुक्त भएको झन्डै दुई महिनापछि मात्र भेट गर्ने अवसर पाएका हुन्।

भारतीय बाँधबारे बोल्यो नेकपा, सम्वाद गर्न सरकारको ध्यानाकर्षण

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ को बैठकले तराई मधेशमा हरेक वर्षायाममा डुबान हुने गरी सीमा क्षेत्रमा भारतद्वारा बनाइका बाँध र सडकहरुबारे भारत सरकारसँग सम्वाद गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी राख्दैनः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल–भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

भारतीय खसीसहित चार पक्राउ

भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको ७२ वटा खसीसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खसी ढुवानीका लागि प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ट्रम्पलाई सम्झिँदै गगनले भनेः भारतीय बाँधले तराई डुब्यो, योपटक हामीले हल खोज्नैपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबानको हल खोज्ने बेला आएको बताएका छन्। देशभर साउन भदौमा निम्तिने विपदको तालिका बदल्न यसपटक संकल्प गर्नैपर्ने र सरकारले पहलकदमी लिनुपर्ने उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्