४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

सडकले ल्याएको समृद्धि

स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो।

गाउँमा सायद पहिरो गयो कि...

‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भारतको हिमाञ्चलमा बाढी र पहिरोका कारण ५५ जनाभन्दा बढीले ज्यान गुमाएको समाचार पढेपछि मकवानपुरका राजन बलले मंगलबार सामाजिक सञ्जालमा गायक दीप श्रेष्ठको गीतको अंश उद्धृत गर्दै लेखेका छन्, ‘पहिरोको समाचार जहाँको पढे पनि मन झसंग हुन्छ।’

शिक्षा सुधारका लागि बजेट बढाउन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन्।

कागजका कार्यालयलाई बजेट

भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले सञ्चालनमा नआएका मालपोतका पाँचवटा कार्यालयमा एक रूपैयाँ पनि बजेट खर्च नभएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्