६ आश्विन २०८१ आइतबार
image/svg+xml

मैना सुनार हत्या प्रकरणमा तीन पूर्व सैनिक अधिकृतलाई जन्मकैद

अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई २० वर्ष कैद सजाय।

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।

सैनिक प्रवक्तामा कडायत

सैनिक मुख्यालय जंगी अड्डाले सैनिक प्रवक्तामा सहायक रथी झंकरबहादुर कडायतलाई नियुक्त गरेको छ। सैनिक प्रवक्ता उपरथी ताराबहादुर कार्की अनिवार्य अवकाश भएपछि कडायतलाई सैनिक प्रवक्ताको जिम्मेबारी दिएइको हो।

नारायणीमा हाम्फालेका सैनिक मृत भेटिए

चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ ।

प्रधानमन्त्रीद्धारा शान्ति प्रयासको उद्घाटन, २८ देशका सैनिकले संयुक्त अभ्यास गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ देशका एकहजार २४ सेना सम्मिलित संयुक्त सैन्य अभ्यासको सोमबार शुभारम्भ गरेका छन। काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा बिशेष समारोह आयोजना गरि अभ्यासको सुरुवात भएको हो।

प्रेमिकासहित नारायणीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्

चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन ।

'गाेर्खा सैनिकका कारण नेपाल-वेलायत सम्बन्ध प्रगाढ'

ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्‌घाटन गरेका छन्।

अमेरिकी सैनिकद्वारा महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट

अमेरिकी  सेनाका एक सैनिकले आफ्ना महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। नग्न तस्बिर पोस्ट गरेलगत्तै त्यसबारे अनुसन्धान सुरु गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

सैनिक प्रवक्ता कार्की मानार्थ उपरथी

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथी दर्जा प्रदान गरिएको छ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रवक्ता सहायक रथी कार्कीलाई सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन।

आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको हत्या

सिरियाको होम्सस्थित दुई वटा सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती हमलमा ३२ जनाको मृत्यु भएको छ।होम्स आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सैनिक शासन घोषणापछि इराकी सेना आईएस नियन्त्रित क्षेत्रमा

इराकको सरकारी सुरक्षाकर्मीहरुले विद्रोही समूह इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्य बाँकी भागमा प्रवेश गर्ने क्रममा मोसुल क्षेत्रका गाउँहरुलाई नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका हातहतियार तथा तोप र बारुदको साथमा इराकी सैनिक उक्त ठाउँमा उपस्थित भएका हुन्।

कश्मिरमा आतंकवादी आक्रमण, तीन सैनिकको मृत्यु

भारत प्रशासित कश्मिरको अखनुर जिल्ला भारतीय सैनिकमाथि आक्रमण भएको छ। सो आक्रमणमा तीन जना भारतीय सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ।

रसियाको सैनिक विमान बेपत्ता

रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ।

भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

भारतीय वायु सेनाको विमान दुर्घटनामा परेको छ। पश्चिम बंगलाको सुकनामा सेनाको ‘चिता हेलिकप्टर’ दुर्घटनामा हुँदा ३ जना सैनिक अधिकृतको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्