२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

रियान परागको उत्कृष्ट प्रदर्शनले दिल्लीमाथि राजस्थानको जित

गयराति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थानले दोस्रो जित हात पारेको हो।

नामी खेलाडी जो आइपीएलमा बिकेनन्

सन् २०२४ मा हुने क्रिकेटको महाकुम्भ भनिने आइपीएलको लिलामीमा अस्ट्रेलियाका पूर्व कप्तान स्टीव स्मिथको बोलि कसैले लगाएन।

आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा?

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्

आइपीएल खेलेर फर्किए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) खेलेर स्वदेश फर्किएका छन्। आइपीएलमा दिल्ली क्यापिटल्सबाट ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका थिए। उनी आइतबार साँझ दिल्लीबाट काठमाडौं आएका हुन्।

आइपीएल: फाइनलका लागि दिल्ली र चेन्नइ भिड्दै

इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली यो खेल जित्दै फाइनल प्रवेश गर्ने योजनामा छन्।

बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली प्लेअफमा

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरमाथि १६ रनको जित निकाल्दै दिल्ली क्यापिटल्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

आइपीएलः सन्दीपले एकै ओभरमा लिए दुई विकेट

इण्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्।

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए दोस्रो विकेट, क्रिश गेल आउट

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। आफ्नो तेस्रो ओभरमा सन्दीपले क्रिश गेललाई आउट गरेका हुन्।

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए पहिलो विकेट

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्।

आइपीएल : पञ्जाबविरुद्ध खेल्दै सन्दीप

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका तर्फबाट खेल्ने भएका छन्।

‘कुल क्याप्टेन’को त्यो उग्ररुप, आवेशमा आउँदा कारवाही

कुल क्याप्टेनको छवि बनाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी बिहीबारको खेलमा उग्र देखिए।

आइपीएल : सन्दीपले लिए बेंग्लौरको विकेट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले रोयल च्यालेन्जर्स बेंग्लौरको विकेट लिएका छन्। सन्दीपले आफ्नो तेस्रो ओभरमा मोइन अलीलाई आउट गरेका हुन्।

आइपीएलमा आज कोहलीकाे टिमविरुद्ध खेल्दै सन्दीप

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले आज भारतका चर्चित क्रिकेटर विराट कोहलीको टिम बेंग्लौरविरुद्ध खेल्दै छन्। अपराह्न ४ः १५ बजेबाट बेंग्लौरको घरेलु मैदानमा हुने खेलमा दिल्ली क्यापिटल्स्ले सन्दीपलाई टिमको अन्तिम ११ मा समावेश गरेको हो।

आइपीएल : पञ्जाबविरूद्ध सन्दीपले लिए दुई विकेट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत किङ्गस इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। सन्दीपले आफ्नो अन्तिम ओभरमा सर्फराज खानलाई आउट गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्