१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए दोस्रो विकेट, क्रिश गेल आउट

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले  दोस्रो विकेट लिएका छन्।

आफ्नो तेस्रो ओभरमा सन्दीपले पन्जाबका क्रिश गेललाई आउट गरेका हुन्। सन्दीपकाे बलमा गेललाई काेलिन इनग्राम र अक्षर पटेलबाट क्याच आउट गरेका थिए। ३७ बल खेलेका गेलले ६९ रन बनाएका थिए।

प्रकाशित: ७ वैशाख २०७६ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App