१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला

धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।

नौ महिनापछि बेपत्ता विद्यार्थीको शव भेटियो

गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनील बराइलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएकमहिनापछि बराइलीको शव करिब ३५ फिट गहिराइबाट निकालेको हो।

९ महिनादेखि बेपत्ता विद्यार्थीको शव रोबर्टले पत्ता लगायो, सुरक्षाकर्मीलाई अमेरिकी विशेषज्ञको साथ

सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुनिल बराईलीको शव भेटिएको छ। विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो।

पर्सामा झुण्डिएको अवस्थामा दुई महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालयका अनुसार जेठ २९ गते (आइतबार) छिपहरमाई गाउँपालिका ३ का रमेश मुखिया बिनकी श्रीमती २२ वर्षीया बिन्दी देवी मुखिया घरभित्र र सोमबार (आज) छिपहरमाई गाउँपालिका २ का विलास महतोकी श्रीमती २० वर्षीया सन्तोषी महतो अम्बाको रुखमा झुण्डिएको मृत फेला परेका हुन्।

गाँजा बेच्नै पर्दैन, विदेशीलाई सुघाँएरै पैसा कमाइन्छः सांसद स्थापित

प्रदेश तीनका प्रदेश सभा सदस्य केशव स्थापितले कृषिकै माध्यमबाट समृद्धिको बाटोमा जान सकिने बताएका छन्। सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै सांसद स्थापितले हाट बजारले जिवन पाठशालाको काम गर्ने भएकाले सबैले पाठ सिक्न सक्ने बताए।

गाउँपालिकाका सहायक लेखापालको शव फेला

महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ। शनिबार महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको आज शव फेला परेको हो।

बागलुङमा दुई शव फेला

बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो। सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘काठमाडौं बिरानो ठाउँजस्तै भयो’

मानिसको बढी बसोबास भएको कोलाहल ठाउँ हो सहर। सहरमा अर्गानिक खानेकुरा पाइन्न। त्यहाँको जनजीवन सधैं दौडधुपमा हुन्छ।

गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्था शव भेटियो

काठमाडौँको गौशाला नजिकै मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ।काठमाडौं महानगरपालिका ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको गौशाला प्रहरीले जनाएको छ।

वेपत्ता भएको पाँच दिनपछि शिक्षकको शव फेला

सल्यानमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका–१४ का दिलबहादुर गिरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सोही ठाउँमा रहेको लक्ष्मी आधारभुत विद्यालय पानी खोलाका शिक्षक गिरी गत शुक्रबारदेखि वेपत्ता भएका थिए।

गाडेर शव लुकाउन खोज्दा ५ जना पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो।

पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार

पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ।

सुनसरीमा टाउको काटिएको अवस्थामा शव फेला

सोमबार बिहान घरमै टाउको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

श्रीलंकामा रातभरका लागि देशव्यापी कर्फ्यू

श्रीलङ्कामा आइतबार भएका श्रीङ्खलाबद्ध आक्रमणका कारण २०७ जनाको निधन भएपछि यहाँको सरकारले देशभरका आइतबार साँझदेखि लागु हुनेगरी १२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्