२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल र हङकङबीच हेड टु हेडको खेल, कसले मार्ला बाजी?

दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।

एसिसि मेन्स प्रिमियर कपका लागि नेपाली टिमको घोषणा, को-को अटाए?

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।

गुलशनले दिलाए नेपाललाई चौथो सफलता

त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्।

आयरल्यान्ड र भारतमा हुने मैत्रीपूर्ण खेलका लागि रोहितको कप्तानीमा नेपाली टोलीको घोषणा

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपाललाई तेस्रो झड्का, गुलशन ६ रनमा आउट

पपुवा न्युगिनीविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ। नेपालका गुलशन झा ६ रन बनाएर आउट भएका छन्।

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाईप्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।

नेपाललाई लगातार चौथो झट्का, अनिल २३ र गुलशन २६ रनमा आउट

आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

धमाकेदार ब्याटिङ गरेका गुलशन बिलालको बलमा आउट

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।

गुलशनको धमाकेदार ब्याटिङ, २० बलमा अर्धशतक पूरा

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।

गुलशन भन्छन्ः एसइई दिएकै छैन, 'रिजेल्ट' कसरी आयो?

जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्