२४ असार २०८१ सोमबार
image/svg+xml

क्यानले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै

त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ।

कोशीले मधेसलाई दियो १३० रनको चुनौती

प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ।

आइसिसी २०–२० विश्वकप छनोटको फाइनल आजः नेपाल र ओमान भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने आजको उपाधि खेलमा नेपाल र ओमान एक आपसमा भिड्ने छन्।

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनल: टस जितेको बहराइनले पहिले ब्याटिङ गर्ने

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलहरू आज

मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

२०–२० क्रिकेट विश्वकप छनोटः नेपालले टस जितेर रोज्यो बलिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज मलेसियासँग खेल्दै

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

उनले एक सय ४० रनको योगदान दिए। यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे।

त्रिवि क्रिकेट मैदानको समस्या

त्रिवि क्रिकेट मैदान। यो नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट म्याच हुने एकमात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्