२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दृष्टिविहीन विश्वकप क्रिकेटःनेपाल र इङ्ग्ल्यान्ड भिड्ने

भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वन्टी क्रिकेट प्रतियोतिगताअन्तर्गत नेपालले आफ्नो सातौँ खेलमा मङ्गलबार इङ्ग्ल्यान्डको सामना गर्ने भएको छ।

मोरङलाई बहिरा क्रिकेटको उपाधि

लालन चौधरीले अलराउन्ड प्रदर्शन गरेपछि मोरङले शनिबार काठमाडौंलाई ६६ रनले निराश पार्दै राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस मैदानमा मोरङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाई १ सय २८ रन जोडेको थियो।

क्रिकेटर जडेजा सवार कारको ठक्करबाट युवती घाइते

भारतीय क्रिकेटर रविन्द्र जडेजाले चलाइरहेको अडी कारले एक स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार युवती घाइते भएकी छिन्। घटना हुँदा कारभित्र रविन्द्र आफ्नी श्रीमती सहित सवार थिए। घाइते उनलाई तत्कालै अस्पताल पुर्‍याइएको छ।

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता माघ ५ गतेबाट

कलैयामा माघ ५ गतेदेखि राष्ट्रिय स्तरको टि–२० महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन हुने भएको छ।

कमजोर धरातलमा नेपाली क्रिकेट

नेपाली क्रिकेटले पुस २३ गते राजधानीस्थित याक एन्ड यती होटलबाट फड्को मार्ने प्रयास गर्‍यो। त्यो दिन नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिएको थियो। 'घाम पनि अस्ताउनमात्र आइपुग्छ सुदूर पश्चिममा,' पश्चिमका खेल अभियन्ताहरू भन्ने गर्छन्।

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

क्रिकेटको स्वर्ण एपिएफलाई

भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा सशस्त्र प्रहरीको एपिएफले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक जितेको छ। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई ३३ रनले हराएपछि क्रिकेटका सबै पदकमा विभागीय टोलीले कब्जा गरेका छन्।

नयाँ स्वरुपमा धनगढी क्रिकेट

'क्रिकेट नगरी' ले परिचित सुदूरपश्चिमको धनगढीमा हुँदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगिताले नयाँ स्वरुप पाएको छ। दुई प्रतियोगितालाई गाभेर यो वर्षबाट धनगढी प्रिमियर लिग (डिपिएल) को नाममा प्रतियोगिता हुने भएको छ।

एसिया कप क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा

एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

एसिया कप क्रिकेट – नेपाली टोलीको घोषणा

एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् ।

महिला क्रिकेट: नेपाल बंगलादेशसँग पराजित

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

श्रीलंकासँग भिड्दै महिला क्रिकेट टोली

नेपालले एसिया कप महिला ट्वान्टी–२० क्रिकेटमा मंगलबार टेस्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। थाल्यान्डमा जारी प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

यु–१९ एसिया कप क्रिकेटः खेलाडी छनोट

श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन्।

ओरालो लाग्दै बाँके क्रिकेट

उनीहरूसँग क्रिकेटमा आफूले गरेका कामको सूची लामै छ । प्राप्त उपलब्धि पनि धेरै छन् । अझ धेरै छन्, योजना र तिनलाई कार्यान्वयन गर्न नसकेका गुनासा । तर क्रिकेट स्वयं ओरालो लाग्दो छ, शून्यमै पुग्न लागेजस्तो । कुनै बेला क्रिकेटको सहर भनेर चिनिने बाँकेको परिचय फेरिइसकेको छ । क्रिकेट खेल सुस्ताउँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्