२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

डिभिजन २ क्रिकेट : उपाधिका लागि नेपाल र युएई भिड्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधिका लागि विहिबार (आज) नेपाल र युएई भिड्दैछन्।

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा बुधबार (आज) नेपाल र क्यानडा भिड्दै छन् । अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडालाई ब्याटिङको निम्ता दिएको छ।

पारस क्रिकेटका उत्कृष्ट वर्ष खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सोमबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले क्रिकेटको उत्कृष्ट वर्षखेलाडी २०७३ अवार्ड प्रदान गरेको छ।

विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रणवीर सिंह अब क्रिकेटर !

‘पद्मावत’ सफलताको स्वाद जिब्रोबाट हराउन नपाउँदै ‘अल्लाउदिन खिलजी’ अर्थात् रणवीर सिंह अर्को प्रोजेक्टमा अनुबन्धित भइसकेका छन्।

डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार (आज) युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ।

डिभिजन २ क्रिकेट : ओपनिङमा दिलिप र ज्ञानेन्द ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल सुरु भएको छ।

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

विश्व क्रिकेट लिग : नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

नामिबियालाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु मा विजयी सुरुवात गरेको छ। एफिज पार्क मैदानमा सम्पन्न उदघाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिबियालाई १ विकेटले पराजित गर्दै संघर्षपूर्ण जित निकालेको हो।

विश्व क्रिकेट लिग : नेपालले भोलि नामिवियासँग खेल्ने

आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ।

क्रिकेट खेलाडीलाई छात्रवृत्ति

मदन भण्डारी स्पोटर्स एकेडेमीअन्तर्गत रहेको क्रिकेट विभागले मंगलबार खेलाडीलाई छात्रवृत्ति तथा खेलसामग्री प्रदान गरेको छ ।

नेपालयले कलेज क्रिकेट गर्ने

नेपालय इन्टरनेसनलले आगामी मंगलबारबाट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र हिसानसँगको सहकार्यमा हुने यस प्रतियोगितामा १९ वर्षसम्मका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

ओपनर मनजोत काल्राको अविजित शतकप्रेरित भारतले शनिनबार अस्ट्रेलियलाई ८ विकेटले पराजित गर्दै लगतार चैथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ।

क्रिकेटमा टालटुलले हुँदैन

राणाकालमै देश भित्रिएको नेपाली क्रिकेटमा टाइमलाइन समीक्षा महाभारत हुन सक्छ । तर नेपाली क्रिकेटमा सकारात्मक र नकारात्मक केही घटनाक्रम छन्, जसको स्मरण सान्दर्भिक हुन सक्छ । सफलताको चर्चा गर्दा २०१४ मा ट्वान्टी–२० विश्वकप खेल्नु नेपालको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । त्यसबाहेक १९ वर्षमुनिको विश्वकपमा पटकपटक सहभागिता जनाउनु र विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउनु पनि नेपालको सफलता हो ।

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

भारत १९ बर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। न्यूजिल्याण्डमा जारी प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानलाई २ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्