२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।

२ करोडको लगानीमा निर्माण हुँदै क्रिकेट एकेडेमी

क्रिकेट खेलको विकासका लागि रुपन्देहीमा क्रिकेट एकेडेमी बढ्न थालेका छन् गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो।

आर्चर इङ्लिस विश्वकप टोलीमा

इङ्ल्यान्ड क्रिकेट टोलीका प्रमुख छनोटकर्ता एड स्मिथले मंगलबार तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अद्भुत क्षमताकै कारण इङ्ल्यान्डको विश्वकप टोलीमा समावेश गरिएको बताएका छन्।

पिएम कपको खेलतालिका सार्वजनिक

निर्धारित मितिभन्दा २ दिनपछि सुरु हुन लागेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका र प्रायोजक सार्वजनिक गरिएको छ।

विपक्षीका नाममा कारण देखाउ आदेश

सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले आफ्नो सदस्यता कायम गरिपाऊँ भन्दै दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ।

नेपालको सम्भावना कमजोर

पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ। उता नेपालमाथि ८ विकेटको जित निकालेको बंगलादेशको प्रतियोगितामा पहिलो जित हो।

प्रधानमन्त्री कप क्रिकेट स्थगित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।

जग्गा स्वामित्वका कारण २३ करोड खर्च भएन

फाप्ला मैदानको जग्गाको स्वामित्व संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा रहेकाले बजेट खर्च गर्न समस्या भएको सामाजिक मन्त्रालयले बताएको छ।

क्रिकेट मैदान संरक्षण र पूर्वाधारमा ९५ लाख प्रस्ताव

क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ। जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ। त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण हो।

त्रिवि मैदानमा एकदिवसीय शृंखला

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, जहाँ नेपालले विभिन्न डिभिजनका खेल, विश्व क्रिकेट लिग र एसिसीका विभिन्न प्रतियोगितामा सफलता चुमेको छ।

प्रदेश २ ले जित्यो राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो।

प्रदेश–२ र सुदूरपश्चिमबीच उपाधि भिडन्त

राजधानीमा जारी अन्तरप्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–२ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ३० रनले पराजित गर्दै अर्को सेमिफाइनलको विजेता प्रदेश–२ सँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिम र प्रदेश–२ फाइनलमा

सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री कप जेठ पहिलो साता

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्