२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

यी ६ टिमको कमान नयाँ क्यापटेनलाई, दिलाउन सक्लान् त उपाधी?

१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।

रुट र बेयर्स्टोले जिताए इङ्ल्यान्डलाई

जो रुट र जोनी बेयर्स्टोको शतकप्रेरित इङ्ल्यान्डले मंगलबार पाँचौं टेस्टमा भारतलाई सात विकेटले हराउँदै पाँच टेस्टको शृंखला २-२को बराबरीमा टुङ्ग्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्