७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जापान र स्पेन अन्तिम १६ मा, जर्मनी बाहिरियो

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो।

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।

फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।

जर्मनीका फरवार्ड वेर्नेरले विश्वकप गुमाउने

एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।

इक्वेडरसँग ब्राजिलको बराबरी

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले छैटौं मिनेटमा कासेमिरोले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। १५औं मिनेटमा एलेक्सजेन्डर डोमिनगुएजले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा समेटिएको थियो।

विश्वकप २०३० या ०३४ को दाबेदारी गर्नेछौं– अस्ट्रेलिया

अस्ट्रेलिया फुटबल संघका प्रमुख जेम्स जोन्सनले आफूहरूले सन् २०३० अथवा २०३४ को फिफा विश्वकप आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्