खच्चडको घन्टी बज्ने सडकमा बाइकका हर्न बज्न थाले
भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।
भैरहवा लिबैयाका २५ वर्षीय रोहित शाहीलाई डोल्पा पुगेर नेपालकै गहिरो ताल फोक्सुण्डो हेर्ने वर्षौदेखिको रहर हो। उनलाई आफ्नो रहर पूरा होला भन्ने लागेको थिएन। तर, अहिले रहर पूरा भएको छ।
अन्तर सरकारी कार्यालयबीच आपसी समन्वय नहुँदा विकास निर्माणका काममा ढिलाइ हुने गरेका उदाहरण देशभरी थुप्रै छन्।
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा खाली भएका नयाँ प्लटका लागि दुई हप्ताभित्र नयाँ आवेदन खोलिने भएको छ । यसअघि छनोट भएका कम्पनीमध्ये ६ वटा नआउने भएपछि खाली भएका करिब १६ वटा प्लटका लागी नयाँ आवेदन खुलाउन लागिएको हो।
दुई–दुई पटकसम्म उद्योग सञ्चालन सम्झौता तथा दर्ताको आव्हान गर्दा पनि उद्योगीहरु नआएपछि भैरहवा सेजमा अन्तिम पटक सात दिने म्याद थप गरिएको छ।
सञ्चालनको तयारीमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापनाका लागि छनोट भएका उद्योगमध्ये केही नआउने भएपछि पुनः नयाँ आवेदन मागिने भएको छ।
कलेजमै अध्ययनरत एक जना विद्यार्थीको उपचारका क्रममा ज्यान गएपछि भैरहवा मेडिकल कलेजमा आइतबार तनाव भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए।
भैरहवा भन्सारले यसपटक राजस्व संकलनमा लक्ष्य भेटाउन सकेन । गत आर्थिक वर्षमा उसले लक्ष्यभन्दा झन्डै १३ प्रतिशत कम राजस्व असुलेको छ । आर्थिक वर्ष २०७४-७५ मा भैरहवा भन्सारले ७० अर्ब आठ करोड ३७ लाख राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा ११ अर्ब ३५ करोड रुपैयाँले कम हो।
भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली गरेको छ। आर्थिक बर्ष २०७४/२०७५ मा भैरहवा भन्सारले ७० अर्ब ८ करोड ३७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुलीको लक्ष्य भन्दा ११ अर्ब ३५ करोडले कम हो।
मुलुकमा औद्योगिक वातावरण बन्दै गएपछि मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्ने व्यवसायीको आकर्षण बढेको छ । विद्युतको उपलब्धता, सेवा सुविधा र मुलुकमा राजनीतिक स्थिरताको संकेत देखिएपछि नयाँ उद्योग स्थापना बढ्न थालेको हो।
नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देहीको भैरहवा शाखा कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । सिदार्थनगर नगरपालिका–५ स्थित उक्त शाखा सोही नगरपालिकाको नारायणपथमा नवनिर्मित भवनमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवामा ४३औं शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष्य नारायणप्रसाद पौडेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।
विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनु पर्ने ३३-११ केभीको सबस्टेसन (१० एमभिए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।
मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीड, छेवैको लुम्बिनीमा लागेको साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो।