९ मंसिर २०८१ आइतबार
image/svg+xml

भैरहवालाई एक रनले हराउँदै विराटनगरले उचाल्यो इपिएल उपाधी

एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको फाइलन खेलमा भैरहवा ग्लाडियट्रर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले उपाधी हात पारेको छ।

भैरहवालाई विराटनगरकाे १५० रनको चुनाैती

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको फाईनल खेलमा अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सको खेल जारी छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले भैरहवासामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भैरहवा सेजमा छिट्टै बिजुली

विद्युत् अभावमा उद्योग सञ्चालन हुन नसकेको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा छिट्टै बिजुली पु¥याउने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले गरेको छ । मंगलबार उद्योग मन्त्रालयमा भएको चौमासिक समीक्षा बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेजमा छिट्टै विद्युत् पु¥याउने बताएका हुन् ।

ललितपुरमाथि भैरहवाको रोमाञ्चक जित

रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङ प्रेरित भैरहवा ग्लाडियटर्स विहीबार भएको रोमाञ्चक खेलमा ललितपुर प्याट्रियर्सलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल)को  फाइनल प्रवेश गरेको छ।

भैरहवासामु १३३ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा ललितपुर प्याट्रिएटर्सले भैरहवा ग्लाडियटर्ससामु जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भैरहवालाई हराउँदै विराटनगर फाइनलमा

विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल)को फाइनलमा प्रवेश गरेको छ।  बुधबार सम्पन्न पहिलो प्ले अफ् खेलमा भैरहवा ग्लाडियटर्सले लाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो । भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगर वारियर्सले १७ ओभरमा २ विकेट गुमाइ भेट्टायो । विराटनगरका लागि बाबर हायतले सर्वाधिक ६२ रनको योगदान दिए।

विराटनगरलाई भैरहवाले दियो १२८ रनको चुनौती

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आजको पहिलो प्ले अफ खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको हो।

भैरहवामामु चितवनको ८८ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

इपीएलमा भैरहवा–चितवन र ललितपुर–पोखरा भिड्दै

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर भिड्नेछन्। खेल बिहान ९ बजे सुरु हुनेछ।

भैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर

पहारिलो घाम तापेर बदाम खाँदै टुँडिखेलमा गफिएका व्यक्तिहरु आकाशमा अचानक हेलिकप्टरको आवाज सुनेर उतैतर्फ चिहाउँछन्।

पाेखरालार्इ ७ विकेटले हराउँदै भैरहवा विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गरेको छ ।

पाेखराले भैरहवालार्इ दियाे १०९ रनको चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको आजको दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १०९ रनको सामान्य लक्ष्य दिएको छ।

विराटनगरकाे चाैथाे जित, भैरहवा ३५ रनले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा सबै विकेट गुमाइ ११४ रनमै अलआउट हुन पुग्यो । भैरहवाका लागि प्रदिप ऐरी र हरीशंकर शाहले १८/१८, पुनित बिष्टले १५ र आरिफ शेखले १० रनको योगदान दिनुबाहेक अन्य ब्याट्म्यानले दोहोरो रनको स्कोर छुन सकेनन् ।

विराटनगरद्वारा भैरहवालार्इ १५० रनकाे चुनाैती

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससामु जितका लागि १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी खेलमा टस हारेर पहिला ब्याटिङ् गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४९ रन बनाएको हो ।

इपीएलमा विराटनगर–भैरहवा र ललितपुर–चितवन भिड्दै

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा आजको पहिलो खेलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबिच प्रतिस्पर्धा हुँदैछ ।  खेल बिहान ९ बजे पछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा सुरु हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्