२० आश्विन २०८१ आइतबार
image/svg+xml

सडक पहुँचसँगै एक दर्जन नयाँ बजार

सरकारले पूर्वाधारको पहुँच पुर्‍याउन सके स–साना गाउँ पनि कसरी बजारमा परिणत हुन सक्छन् भन्ने उदाहरण अहिले मध्यपहाडी लोकमार्ग हुन पुगेको छ।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

दोहोरो अंकले घट्यो शेयर बजार

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ।

दोहोरो अंकले बढ्यो शेयर बजार

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार विहीबार भने दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो।

शेयर बजार ओरालो लागेकोप्रति काँग्रेसको चिन्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ।

आहुतिका अगाडि इन्द्रको बयान

बजारमा अनेक कुरा छन् । पढ्नलाई, हेर्नलाई, सुन्नलाई, चाख्नलाई छेलोखेलो छन् । दुःखी वा खुसी, तपाईंलाई जेजे हुनु छ, छ्यालब्याल छन् । यही पत्रिकामा पनि राजनीति अर्थात् नेतागिरी, अर्थ अर्थात् दादागिरीदेखि जीवनशैली र जूनकीरीजस्ता परिकारका पाना प्रशस्तै छन् । जो यो पानो अक्षर पढ्न आइपुग्नुभयो, अलिकति रुचि भएरै आउनुभयो।

सेयर बजार झर्ने क्रम रोकिएन

निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार पनि रोकिएन । सोमबार सेयर बजार मापक नेप्से १६.६९ बिन्दुले घटेको छ।

शेयर बजारमा भारी गिरावट : सोमबार दोहोरो अंकले घट्यो

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। आइतबार ४१ अंकले घटेको बजार सोमबार १६.६९ अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार दोहोरो अंकले बजार घट्दा नेप्से परिसूचक एक हजार २८७।७४ बिन्दुमा पुगेको छ।

अर्थमन्त्रीको अभिव्यक्तिले सेयर बजारमा पहिरो

सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।

नेपाली श्रम बजार विदेशीका लागि आकर्षक

स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनि बढ्दो छ । विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन्।

सेयर बजार ६ बिन्दुले उकालो लाग्यो

निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने ५.८६ बिन्दुले उकालो लागेको छ । नयाँ अर्थमन्त्रीमा पूर्वगभर्नर युवराज खतिवडा नियुक्त भएको भोलिपल्ट सेयर बजारमा केही सुधार आएको हो।

पुष्पनको ‘इन्दुरे मिन्दुरे’ बजारमा

भारतको डुवर्समा बसेर संगीतमा सक्रिय पुष्पन प्रधान एकल एल्बमका साथ बजारमा आएका छन् । उनको एकल गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्