स्वदेशी उत्पादन प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन्। त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन।

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको पारिवारिक कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।