२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालन

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ।

वनको डढेलो गाउँ पस्दा २० लाखको क्षति

बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि...

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ।

दिप्रुङ चुइचुम्माद्वारा निःशुल्क यातायात सेवा बन्द

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ।

दिप्रुङ चुइचुम्माले हटायो करारका कर्मचारी

अघिल्लो स्थानीय सरकारले नियुक्त गरेको अधिकांश करारका कर्मचारीको अभिलेखसम्म नभएकाले उनीहरू सबैलाई हटाएर नयाँ नियुक्त गर्ने गरी कार्यपालिकाबाटै निर्णय पारित गरिएको गाउँपालिका अध्यक्ष लोकन्द्र राईले जानकारी दिए।

अरूण तेस्रोका लागि रोकिएको जग्गा फुकुवा

संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रोको प्रशारण लाइनको रुट परिवर्तन गरिएका कारण जिल्लाको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको दुई वर्ष रोक्का जग्गा फुकुवा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्