२३ असार २०८१ आइतबार
image/svg+xml

तेक्वान्दोका सुजनलाई कांस्य

नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिजन तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन्।

हङकङमा सुनको मूल्य बढ्यो

हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ। बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर (करिब एक हजार ५५६ अमेरिकी डलर) मा किनबेच भएको छ।

हङकङ नेप्लिज एकेडेमीलाई रोक्दै आयोजक झापा–११ सेमिफाइनलमा

पाहुना टोली हङकङ नेप्लिज एकेडेमीलाई १–० ले पछि पार्दै आयोजक झापा ११ ले मगमग झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। जितका लागि झापा ११ का कप्तान कर्ण लिम्बुले खेलको ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। निशान्त खड्काको क्रस पासमा हेडमार्फत गोल गर्दै लिम्बुले झापालाई अग्रता दिलाए।

तेक्वान्दोकी मेलिसाले हङकङमा चुनौती प्रस्तुत गर्ने

मेलिसा खड्गीले हङकङमा हुने दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्। टप माउन्टेन तेक्वान्दो फेडेरेसन हङकङको निमन्त्रणामा मेलिसाले हङकङ हुने च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्न लागेकी हुन्।

महिला टी–२० विश्वकप छनोट : नेपाल र हङकङ भिड्दै

आइसीसी महिला टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा आइतबार (आज) नेपालले हङकङसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डमा हुनेछ।

हङकङमा फिल्म अवार्ड

पछिल्ला वर्षमा नेपालमा निर्माण हुने फिल्मको अवार्ड कार्यक्रम विदेशी भूमिमा हुने क्रम बढ्दो छ। नेपाली फिल्मको प्रवद्र्धन र बजारीकरण गर्न भन्दै विदेशमा अवार्ड आयोजना गर्ने लहड नै चलेको हो। यही क्रमलाई निरन्तरता दिँदै हङकङमा सन् २०१९ को जुनमा ‘एभरेष्ट इन्टरनेसनल फिल्म अवार्ड २०१९’ हुने भएको छ।

हङकङमा ‘पुरानो बुलेट’ च्यारिटी

नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीको अनस्क्रिन रोमान्स रहेको फिल्म ‘पुरानो बुलेट’को हङकङमा च्यारिटी शो हुने भएको छ। नेपालमा चैत १ गते प्रदर्शन हुने फिल्मको यतिबेला धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

हङकङविरुद्ध नेपालको कमजोर प्रदर्शन, ५९ रनमा ७ विकेट गुमायो

एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग भिडिरहेको नेपाली टोलीले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ।

एसिया कप छनोटः नेपाल हङकङसँग भिड्दै, सबैको सम्भावना उत्तिकै

एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने झीनो आशासहित नेपाली क्रिकेट टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा स्थान बनाउनका लागि नेपाल जुन हालतमा छ, हङकङ पनि त्यही अवस्थामा छ।

हङकङको सत प्रतिसत नतिजा

एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा हङकङले विजयी यात्रालाई निरन्तरता दिने क्रममा बुधबार चाइनिज ताइपेइमाथि ४–० को नतिजा निकालेको छ।

कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

पछिल्लो चार वर्षमा बेरोजगार र विपन्न युवासँग उठाइएको करिब तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाइएको छ।

निरभ मोदीलाई पक्राउ गरिदिन हङकङलाई भारतको आग्रह

राज्य सञ्चालित पञ्जाब राष्ट्रिय बैंकको दुई अर्ब ८० करोड अमेरिकी डलर ठगीका मुख्य संदिग्ध हीरा व्यापारी निरभ मोदीलाई पक्राउ गरिदिन भारतले हङकङसमक्ष आग्रह गरेको छ।

दोस्रो अभ्यास खेलमा नेपाल हङकङसँग भिड्दै

विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाव्बेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्