२ असार २०८१ आइतबार
image/svg+xml

गाजामा तत्काल युद्धविराम लागू हुने

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद (यूएनएससी) मा गरिएको गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव पारित भएको हो।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजा युद्धविरामबारे आज मतदान हुँदै

गाजामा युद्धविरामको विषयमा आज संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मामा मतदान हुँदैछ।

रफाहमाथिको आक्रमण रोक्न डबल्यूएचओको आग्रह

उनले ट्वीटरमार्फत जारी गरेको सन्देशमा रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको बताएका छन्।

गाजामा युद्धविरामको सम्भावना न्यून, बन्धक रिहाई अन्यौलमा

इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।

कुपोषणका कारण गाजामा १५ बालबालिकाको मृत्यु

संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्।

अमेरिकाले पहिलोपटक गाजामा पठायो राहत सामग्री

५ महिनादेखि गाजापट्टीमा हमास र इजरायलबीच जारी युद्धका कारण भोकमरीको अवस्था उत्पन्न भएपछि पहिलो पटक अमेरिकाले सैन्य विमानमार्फत् राहत सामग्री खसालेको हो।

राहत सामग्री कुरिरहेकामाथि इजरायलको आक्रमण, सयभन्दा बढीको मृत्यु

उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।

इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३० हजार नजिक

इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।

गाजामा आगामी सोमवारदेखि युद्धविराम हुन सक्ने

अमेरिकाका राष्ट्रपति जो बाइडनले सोमवारसम्म गाजामा इजरायल र हमासबीचयुद्धविराम हुन सक्ने आशा रहेको बताएका छन्।

प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री शतयेहद्वारा पदबाट राजीनामा

गाजामा जारी युद्धकाबीच नयाँ सरकार गठनका लागि शतयेहले राजीनामा दिएको बताएका हुन्।

गाजामा सङ्घर्ष विरामका लागि वार्ताको प्रयासले वीपिन फर्किने आशा फेरि जगायो

गाजामा वार्ताको पहल र इजरायलको पहिलो चरणमा सहमतिले हमासको कब्जामा रहेका नेपाली युवा वीपिन जोशीको रिहाइ हुन सक्ने आशा फेरि जगाएको छ।

गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी

उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

मध्य गाजामा विस्फोटः ४० को मृत्यु, १०० घाइते

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।

गाजामा अस्थायी युद्ध विरामका लागि अमेरिकाको प्रस्ताव

अमेरिकाले गाजामा अस्थायी युद्ध विरामका लागि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा प्रस्तावको मस्यौदा पेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्